कहिलेकहीँ कमजोरीले हाम्रो भविष्यमा बाधा पुऱ्याएजस्तो देखिन्छ ।
तर आफ्नो कमजोरीलाई राम्ररी प्रयोग गरियो भने त्यो नै सफलतातर्फ डोऱ्याउने हाम्रो ‘शक्ति’ बन्न सक्छ ।
हामी कमजोरीलाई जित्न सकिने ‘उपयोगी गाइड’बारे जानकारी दिँदछौं ।
श्रव्यदृश्यमा देखाइएको बाइबलको पदचाहिँ २ कोरिन्थी १२:९-१० हो ।
तर मलाई उहाँले भन्नुभयो, “मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ ।” २ कोरिन्थी १२:९-१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति