हामीले जुनसुकै कार्य गर्दा पनि,
परमेश्वरले सबै कार्य पूरा गरिदिनुहुनेछ भनेर विश्वास गर्नुपर्छ ।
रगत बग्ने रोग भएकी स्त्री
र ती दुई अन्धा मानिसहरूको विश्वासलाई देख्नुभएर
येशूज्यूले तिनीहरूलाई निको पार्ने चमत्कार गर्नुभयो ।
त्यो जस्तै, यस पवित्र आत्माको युगमा
ख्रीष्ट आन साङ होङज्यू
र माता परमेश्वरको वचनलाई विश्वास गरेर
कार्यान्वयन गर्ने मानिसहरूमाथि
परमेश्वरले विश्वासद्वारा सबै कार्य गर्न सक्ने
पवित्र आत्माको शक्ति प्रदान गर्नुहुनेछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति