एलीएजर, जसका बुबा-आमा दुवै दास थिए, 
तिनी अब्राहामका उत्तराधिकारी हुन सकेनन्, 
इश्माएल, जसकी आमा कमारी थिइन्, 
तिनी पनि अब्राहामका उत्तराधिकारी हुन सकेनन् । 
तर इसहाक, जसलाई परमेश्वरको वचनअनुसार नै 
साराले जन्माएकी थिइन्, तिनी मात्र अब्राहामको 
परिवारका उत्तराधिकारी हुन सके ।
परमेश्वरले इसहाकलाई अब्राहामको उत्तराधिकारी हुने गराउनुभयो । 
पुरानो करारको समयमा अभिलेख गरिएको अब्राहामको परिवारको 
यो इतिहासले भविष्यमा कस्ता मानिसहरू परमेश्वरका 
उत्तराधिकारी हुन सक्छन् भन्ने देखाएको छ । 
इसहाकजस्तै प्रतिज्ञाका सन्तान भएअनुरूप  परमेश्वरको मण्डलीका सन्तहरूले 
बाइबलले गवाही दिएको पिता आन साङ होङज्यू र मातालाई विश्वास गर्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९ 
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति