पवित्र आत्माको युगमा, यस पृथ्वीमा आउनुभएका पवित्र आत्मा र दुलहीलाई
जखायसले जस्तै खुशीसाथ स्वागत गर्ने मानिसहरू हुनेछन् भने
यहूदी र फरिसीले जस्तै ढुङ्गाले हान्ने र विधर्मीको संज्ञा दिँदै
सताउने मानिसहरू पनि हुनेछन् ।
पवित्र आत्मा र दुलही हुनुभएका
पिता आन साङ होङज्यू र माता परमेश्वर,
मानव-जातिलाई मुक्ति दिनको निम्ति
स्वर्गबाट यस पृथ्वीसम्म आउनुभएको यथार्थता
मानव-जातिको निम्ति सबैभन्दा खुशीको खबर हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति