परमेश्वरको वचनमा आज्ञाकारी भएर
जन्मैको ती अन्धा मानिसको आँखा खोलिएजस्तै
परमेश्वरको वचनअनुसार जिउने मानिसहरूचाहिँ
संसारकै सबैभन्दा आशिषित मानिसहरू हुन् ।
दाखको बोटमा हाँगा रहेमा त्यसले धेरै फल फलाएजस्तै
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरमा
सधैँ रहने परमेश्वरको मण्डलीका सन्तहरूले उहाँहरूको
वचनअनुसार गरेमा प्रशस्त आशिष् प्रदान गरिने कुरा
अनुभव गर्नुका साथै महसुस पनि गर्दछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति