ASEZ WAOले स्वयंसेवाद्वारा संसारलाई परिवर्तन गर्दछ ।
परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक समूह ASEZ WAOले मानव-जातिको आशापूर्ण भविष्य बनाउन र पृथ्वीलाई स्वच्छ बनाउनको निम्ति विश्वव्यापी गतिविधिहरूद्वारा संसारलाई परिवर्तन गर्ने कार्यको नेतृत्व गर्दछ । ASEZ WAOले विचार र बोलीद्वारा मात्र सुझाव दिँदैन, तर आधुनिक समाजको समस्यालाई समाधान गर्नको निम्ति प्रत्यक्ष कदम चाल्दछ ।
ASEZ WAOले मानव-जाति र पृथ्वीको निम्ति ८ वटा मुख्य क्याम्पेनहरू गर्दछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति