ASEZ WAOले मानिसहरूको चेतनालाई जगाउँछ ।
ASEZ WAOले विश्वभरिका नागरिकहरूमा जनचेतना जगाउनको निम्ति विश्वव्यापी समस्याबारे प्यानल प्रदर्शनी, सेमिनार र फोरमको आयोजना गर्दछ । मानिसको कार्य उसको सोचाइबाट आउँछ । उसको सोचाइ परिवर्तन भयो भने उसको कार्य परिवर्तन हुन्छ र उसको परिवर्तित कार्यद्वारा संसारसमेत परिवर्तन हुन सक्छ ।
ASEZ WAOका सदस्यहरू रहेका जागिरे युवाहरूले भीडभाड धेरै भएको सहरमा प्यानल राखेर व्यक्ति, क्षेत्र र देशभरका सम्पूर्ण मानव-जातिको जीवनमा प्रभाव पारिरहेको अन्तर्राष्ट्रिय समस्याको वास्तविकताबारे अवगत गराउँछन् । तब मानिसहरूले त्यसमा चासो राखेर विश्वव्यापी नागरिकतालाई सुधार्न सक्छन् । ASEZ WAOले विश्वव्यापी सेमिनार र फोरमद्वारा वातवारणीय समस्यालाई व्यापक रूपले सार्वजनिक गर्दछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति