परमेश्वरले मुक्तिको महान् योजना परिकल्पना गर्नुभएर यो पृथ्वीमा सुसमाचार कार्य सुरु गर्नुभयो ।
यस पवित्र आत्माको युगमा आन साङ होङज्यू र माता परमेश्वरले हामीलाई नयाँ करार सुसमाचार थाहा दिनुभयो । सुरुवात निम्न भए पनि “अन्त अति महान् हुनेछ” भनेर परमेश्वरले भन्नुभएजस्तै आज विश्वभरि नै परमेश्वरको मण्डली, अर्थत् सियोन स्थापना गर्ने कार्यमा उहाँले आशिष् दिनुभएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति