जुनसुकै युगमा होस्, हामीले परमेश्वरको वचनलाई विश्वास गरेर ती पालन गऱ्यौं भने परमेश्वर प्रसन्न हुनुभएर हामीलाई इनाम दिनुहुनेछ । प्रेरित पावलजस्तै धार्मिकताको मुकुट, प्रेरित पत्रुसले जस्तै स्वर्ग-राज्यका साँचाहरू अनि अब्राहाम र नोआले जस्तै आशिष् पाउनको निम्ति हामी परमेश्वरको भय मान्ने विश्वास लिएर वचनमा आज्ञाकारी हुनुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति