परमेश्वरले अदनको बगैँचामा राख्नुभएको असल र खराबको ज्ञान दिने रूखको फल र जीवनको रूखको फलचाहिँ
परमेश्वरले मानव-जातिलाई स्वर्ग-राज्यको बारेमा शिक्षा दिनको निम्ति सृजनुभएको छाया हो ।
केवल परमेश्वरले दिन सक्नुहुने अदनको बगैँचाको त्यो जीवनको फल अर्थात् नयाँ करार निस्तार-चाड २,०००वर्षअघि हामीलाई येशूज्यूले दिनुभयो र यो युगमा हामीलाई नयाँ करार निस्तार-चाड दिनुहुने व्यक्ति नै
आन साङ होङज्यू हुनुहुन्छ । तसर्थ आन साङ होङज्यू नै परमेश्वर हुनुहुन्छ ।
साँचो ख्रीष्ट अनिवार्य बाइबलको सम्पूर्ण गवाहीअनुसार प्रकट हुनुपर्छ । सुरुको मण्डलीका सन्तहरूले गएको प्रत्येक ठाँवैपिच्छे येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर गवाही दिएजस्तै, यो युगमा पनि हामीले नयाँ करार निस्तार-चाड लिएर आउनुभएका पिता आन साङ होङज्यू दोस्रो पल्ट आउनुभएका ख्रीष्ट हुनुहुन्छ भनेर गवाही दिनुपर्छ ।
मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु । किनभने मेरो देह साँच्चै खानेकुरो हो, र मेरो रगत साँच्चै पिउने कुरो हो । ... त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ ।
यूहन्ना ६:५४-५७
अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ,”
लूका २२:१४-१५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति