परमेश्वरको मण्डलीको फ्लावर लेटर अभियानमा सन् २०२३ नव वर्षको अभिनन्दन सिजन विशेष थप गरिएको छ ।
विगतका ३६५ दिनहरूमा तपाईं खुशी हुनुभएको, निराश हुनुभएको त्यस्ता क्षणहरू थिए । ती दिनहरूभित्र सँगालिएका भावनाहरू सन् २०२२को धुन बनेका छन् ।
नयाँ धुनको सुरुवात हुने सन् २०२३मा, फ्लावर लेटरद्वारा आफ्ना परिवारजन र इष्टमित्रहरूप्रति कृतज्ञता र समर्थन व्यक्त गर्दा कसो होला ?
‘म्यूजिक लेटर’ फङशनद्वारा सङ्गीतसँगै फ्लावर लेटर पठाउन सकिनेछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति