१,४०० वर्षसम्म भूकेन्द्रित सिद्धान्तलाई विश्वास गरेका मानिसहरूले
सूर्यकेन्द्रित सिद्धान्तलाई सजिलै स्वीकार्न नसकेजस्तै
परमेश्वरले बाइबलका असङ्ख्य प्रमाणहरूमार्फत थाहा दिनुभएको
माता परमेश्वरसम्बन्धी सत्यतालाई हिजोआज धेरै मानिसहरूले
विश्वास गर्न नसकी मुक्तिको मार्गबाट टाढिँदैगइरहेका छन् ।
३,५०० वर्षअघि बाइबलमा अभिलिखित जलचक्र
र पृथ्वी शून्यतामा झुण्डिएको छ भन्ने वचन यथार्थ भएजस्तै
माता परमेश्वरले मानव-जातिलाई स्वर्गमा डोऱ्याउनुहुन्छ भन्ने
बाइबलीय प्रमाण पनि साँचो हो । यसैकारण विश्वभरिका
परमेश्वरको मण्डलीका सन्तहरूले माता परमेश्वरलाई विश्वास गर्छन् ।
अनि परमेश्वरले भन्नुभयो,
“मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । ...”
यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा
सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा
उहाँले तिनलाई सृष्टि गर्नुभयो ।
नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
[उत्पत्ति १:२६-२७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति