थोरै चामललाई बुद्धिमानीपूर्वक प्रयोग गरेर एक महिना बिताएकी युवतीलाई धनाढ्य मानिसले आफ्नी बुहारीको रूपमा स्वीकार गरेको कथा र परमेश्वरले आफ्ना सन्तानहरूलाई व्यापारको निम्ति सिक्का दिनुभएको दृष्टान्त मिल्दाजुल्दा छन् ।
हिजोआज परमेश्वरको मण्डलीका सन्तानहरूले सिक्काको दृष्टान्तलाई शिक्षाको रूपमा लिन्छन्, र आन साङ होङज्यूले सिकाउनुभएको जीवनको नयाँ करार सुसमाचार प्रचार गर्न आफ्नो सारा हृदय समर्पित गर्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति