परमेश्वरको मण्डलीले ‘माता परमेश्वर’लाई विश्वास गर्ने कुरामा के फरक छ ?
आन साङ होङज्यू परमेश्वरले हामीलाई माता परमेश्वर चिनाइदिनुभयो । माता परमेश्वरलाई विश्वास गर्ने परमेश्वरको मण्डलीमा सधैँ प्रेम पोखिन्छ, अनि सन्तहरूले गर्ने सबै कार्यमा एकता र ईमानदारिता हुन्छ ।
हामीले पहिला कहिल्यै अनुभव नगरेको ‘ईमानदारिता’ परमेश्वरको मण्डलीमा अनुभव गर्न सक्नुको कारणचाहिँ प्रेमको स्रोत हुनुभएकी माता परमेश्वर हुनुभएकोले र सन्तहरूले उहाँबाट शिक्षा पाएकाले हो ।
अर्को स्तरको प्रेम र ईमानदारिताले भरिएको माता परमेश्वरको अनन्त र निष्कपट प्रेमचाहिँ परमेश्वरको मण्डलीमा मात्र अनुभव गर्न सकिन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति