येशूज्यूले मरिसकेको लाजरसलाई “तिनी निन्द्रामा परेका छन्” भन्नुभएको बाइबलको वचनलाई हेर्दा परमेश्वरले अदनको बगैँचामा आदमलाई गहिरो निन्द्रामा पार्नुभएर हव्वालाई सृष्टि गर्नुभएको कुराचाहिँ आदमको रूपमा सङ्केत गरिनुभएका दोस्रो आगमनका दाऊद आन साङ होङज्यू ३७ वर्षको सुसमाचारको जीवन समाप्त गर्नुभएर स्वर्गारोहण हुनुभएपछि आत्मिक हव्वा हुनुभएकी माता परमेश्वर देखा पर्नुभई मानव-जातिलाई बचाउनुहुन्छ भन्ने अगमवाणी हो । (सन् १९८१को साप्ताहिक धार्मिक पत्रिका “दोस्रो आगमनका ख्रीष्टले दाऊदको सिंहासन अवधिको ३७ वर्ष पूरा गर्नुभएपछि मृत्यु भोग्नुपर्छ ।”)
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति