येशूज्यूले धनी मानिस र लाजरसको दृष्टान्तद्वारा
पृथ्वीको जीवन र त्यसपछिको जीवन, स्वर्ग र नरकबारे
शिक्षा दिनुभयो । साथै हामीले कस्तो किसिमको
जीवन जिउनुपर्छ भन्ने कुरा पनि सिकाइदिनुभयो ।
पवित्र आत्माको युगका परमेश्वरको मण्डलीका सन्तहरूले,
स्वर्गको मार्ग सिकाइदिन पुनः आउनुभएका आन साङ होङज्यू
र माता परमेश्वरलाई विश्वास गर्नुका साथै स्वर्गको तयारी गर्दै
आज्ञाकारी जीवन जिउनको निम्ति आफ्नो सारा हृदय लगाउँदछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति