यदि हामीहरू अब्राहामका सन्तान हौं भने
हाम्रो विश्वास अब्राहामको जस्तै बलियो हुनुपर्छ,
अनि यदि हामी परमेश्वरका सन्तान हौं भने
हामीले दयालाग्दा आत्माहरूलाई परमेश्वरको जस्तै प्रेमद्वारा बचाउनुपर्छ ।
स्वर्गको राजकीय पूजाहारीले दासको मनस्थिति होइन,
पुत्रको मनस्थिति लिनुपर्छ । अनि लगातार बाइबलको शिक्षालाई पछ्याउँदै,
असल बोली र कार्यद्वारा सेवा गर्ने जीवन जिउनुपर्छ ।
साथै ख्रीष्ट आन साङ होङज्यूले दिनुभएको
महान् प्रेम अर्थात् अनन्त जीवन बाँड्नुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति