येशूज्यूले मृत्युलाई समेत अँगाल्नुभएर आफ्ना सन्तानहरूको निम्ति नयाँ करार
स्थापना गरिदिनुभयो । सुरुको मण्डलीका सन्तहरूले त्यसको मूल्यलाई महसुस गरे,
र सतावटको बाबजुद अन्त्यसम्मै आफ्नो विश्वासलाई जोगाइराखे ।
त्यसै गरी, हिजोआज परमेश्वरको मण्डलीका सन्तहरूले आन साङ होङज्यू
र माता परमेश्वरको शिक्षाद्वारा त्यसको मूल्यलाई महसुस गर्दै,
शबाथ-दिन र निस्तार-चाड जस्ता नयाँ करार मानिरहेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति