यो पृथ्वीमा आउनुभएका ख्रीष्टले
मानव-जातिलाई प्रेमको मार्ग सिकाइदिनुभयो ।
अनि ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले पनि परमेश्वरको रहस्य जान्नु,
बाइबलको ज्ञान हासिल गर्नु र विश्वास लिनु महत्त्वपूर्ण भए तापनि
सर्वोत्तमचाहिँ प्रेम नै हो भनेर सिकाउनुभयो ।
उहाँहरूको शिक्षालाई अनुसरण गरेका विश्वको १७५ देशका
परमेश्वरको मण्डलीका सन्तानहरूले सधैँ प्रेमलाई कार्यान्वयन गर्नुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति