डिसेम्बर २५ तारिख क्रिसमस हो । यो दिन ख्रीष्टियान धर्म र संसारको निम्ति सबैभन्दा ठूलो पर्वको दिन हो ।
क्रिसमस आउन एक महिनाअघि नै सडक र पसलहरू विभिन्न थोकहरूले सजाएर झकिझकाउ पारिएको हुन्छ,
अनि परमेश्वरलाई विश्वास नगर्ने मानिसहरूले पनि आपसमा उपहारहरू साटासाट गर्दै रमाइलो गर्ने गर्छन् ।
‘क्रिसमस’ भन्ने शब्द ‘ख्रीष्ट’(Christ) र ‘मास’(Mass) भन्ने शब्दहरूको संयोजनबाट
बनेको एक मिश्रित शब्द हो, जसमा ‘येशू ख्रीष्टको जन्मलाई स्मरण गर्ने दिन’ भन्ने अर्थ रहेको छ ।
तर हिजोआज क्रिसमसको धार्मिक अर्थलाई पार गर्दै धेरै देशहरूमा क्रिसमसलाई सार्वजनिक बिदाको दिनको रूपमा तोकिएको छ, र संसारका मानिसहरूको निम्ति यो, एकदमै प्रतीक्षा गरेको दिन बनेको छ ।
त्यसोभए क्रिसमस कहिलेदेखि
मनाउन थालिएको होला ?
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति