परमेश्वरले हुन आउने कुराहरूबारे सृष्टिअघि नै निर्धारण गरिदिनुभएर
बाइबलको अगमवाणीअनुसार मुक्तिको कार्यलाई डोऱ्याउँदैहुनुहुन्छ ।
तसर्थ हामीले अगमवाणीलाई विश्वास गर्नुपर्छ ।
वर्तमान युगमा विपत्तिहरूबाट सुरक्षा पाएर
मुक्ति पाउने तरिका नै परमेश्वरको छाप निस्तार-चाड हो ।
नयाँ करार निस्तार-चाड मान्ने परमेश्वरको मण्डलीतिर
सारा संसार ओइरिएर आइरहेको छ ।
हामीले सबै कुराहरू परमेश्वरको अगमवाणीको वचनअनुसार
पूरा भइरहेको छ भन्ने कुरा बुझ्नुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति