परमेश्वरमा विश्वास गर्ने मानिसहरूलाई 
परमेश्वरले चाडहरू चिन्हस्वरूप दिनुभयो ।
परमेश्वरको मण्डलीले बाइबलको शिक्षाअनुसार 
साप्ताहिक चाड, शबाथ-दिन र वार्षिक चाडहरू निस्तार-चाड, 
अखमिरी रोटीको चाड, अगौटे फलको चाड, साताहरूको चाड, 
तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाडहरू मान्दछ । 
यी चाडहरू परमेश्वरका प्रजालाई मुक्तितर्फ डोऱ्याउने चिन्ह हुन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९ 
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति