“मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ” भनेर बाइबलमा भनिएको छ । किसानले बीउ रोपेर तन-मनले हेरचाह गर्दा, धेरै गहूँ कटनी गरेजस्तै, विपत्तिबाट बचाउन र अनन्त जीवन दिनको लागि परमेश्वर स्वयम्ले स्थापना गर्नुभएको निस्तार-चाडको सत्यता हामीले सारा संसारमा प्रेमपूर्वक रोपेर तन-मनले हेरचाह गऱ्यौं भने प्रेमको फल धेरै फल्नेछ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति