परमेश्वरलाई महसुस गर्न सक्ने रहस्यचाहिँ
गुप्त मन्नको दृष्टान्तलाई बुझ्नुमा रहेको छ ।
येशूज्यूले उहाँ नै स्वर्गबाट ओर्लिआउनुभएको जीवनको रोटी,
मन्न हुनुहुन्छ भनी गवाही दिनुहुँदा धेरै यहूदीहरूले
येशूज्यूको गिल्ला गर्दै उहाँसँग हिँड्न छोडे, तर चेलाहरू भने
आफ्नो विश्वासमा स्थिर रहे । त्यसै गरी हिजोआज
परमेश्वरको मण्डलीका सन्तहरू, गुप्त मन्नको दृष्टान्तद्वारा
स्वर्गको मार्गबारे जानकारी दिनुभएका ख्रीष्ट आन साङ होङज्यू
र माता परमेश्वरलाई महसुस गर्दै विश्वासको मार्गमा हिँडिरहेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति