अहिले कोरोना महामारी जारी भइरहेकोले धेरै मानिसहरू आर्थिक मन्दी, सामाजिक ध्रूवीकरण आदिबाट गुज्रिरहेको युग हो ।
यस्तो युगमा समेत भौतिक चीजहरूभन्दा भावनात्मक समर्थन अझ महत्त्वपूर्ण हुन्छ भन्ने यथार्थता स्मरण गराउँदै यो श्रव्यदृश्यले दर्शकहरूलाई शक्ति र प्रोत्साहन प्रदान गर्दछ ।
प्रतिकूल वातावरणमा हुर्किएका कवाई टापूका बालबालिकाहरूको जीवनलाई उनीहरू जन्मिएदेखि ३० वर्षसम्म पछ्याएको अनुसन्धान टोलीको परिणामद्वारा उनीहरूलाई कठिनाइ जित्न सहयोग गरेको कारकबारे यो श्रव्यदृश्यले वर्णन गरेको छ ।
श्रव्यदृश्यको ‘तपाईंको निम्ति तारा-प्रकाशको एक पङ्क्ति’मा देखाइएको बाइबलको पदचाहिँ यशैया ४०:२९-३१ हो ।
“उहाँले थकितहरूलाई बल दिनुहुन्छ, ... तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ । ...” यशै ४०:२९-३१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति