कहिलेकहीँ एक-अर्काप्रति घृणा गरिँदा सम्बन्धको ढोका नै
बन्द हुने अवस्था हुन्छ । अर्को व्यक्तिलाई मात्र नभएर आफैलाई समेत
प्रभाव पार्ने यो अवस्थालाई कसरी सुल्झाउन सकिन्छ होला ?
यी तीन वटा कहानीहरूद्वारा हामी सञ्चारको ढोका खोल्ने
सम्बन्धको चाबीलाई जाँच्नेछौं ।
‘तारा-प्रकाशको एक पङ्क्ति’ भिडियोमा आएको बाइबलको पदचाहिँ कलस्सी ३:१३ हो ।
“एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर । जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ ।” कलस्सी ३:१३
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति