कोभिड-१९का कारण अर्थतन्त्र खस्किँदैगएकोले जुवा, जग्गा दलाली इत्यादिद्वारा
पैसा कमाउने प्रवृत्ति बढ्दो छ । यस्तो अवस्थामा यी तीन व्यक्तिहरूको जीवनीमार्फत
‘साँच्चै धनी हुनु’ भनेको के हो भन्नेबारे सोचिहेरौं ।
“अदृश्य कुरा एकदमै महत्त्वपूर्ण हुन्छ ।” सानो राजकुमारको यो भनाइमा लुकेको उत्तरमार्फत,
वर्तमान समयमा जिइरहेका सबै मानिसहरूलाई हामी शक्ति र सान्त्वना प्रदान गर्दछौं ।
‘तारा-प्रकाशको एक पङ्क्ति’ भिडियोमा आउने बाइबलको पदचाहिँ २ कोरिन्थी ४:१८ हो ।
“हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं ...”
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति