लाल समुद्र पार गरेको ४०औँ दिनमा
परमेश्वरले मोशालाई सीनै पर्वतमाथि बोलाउनुभयो ।
अन्ततः मोशाको कार्यचाहिँ ख्रीष्ट मृतकहरूबाट
पुनरुत्थान हुनुभएपछि ४०औँ दिनमा स्वर्ग उचालिनुहुने कार्यको छाया थियो ।
यो नै आजको उचालिनुभएको दिनको उत्पत्ति बन्यो ।
स्वर्गीय व्यवस्था र चाडहरू मान्ने मानिस नै
स्वर्गीय नागरिकता पाएका मानिसहरू हुन् भनेर
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरले
सधैँ बाइबलद्वारा जानकारी दिनुभएको छ ।
स्वर्गीय नागरिकता पाएका मानिसहरूले
एकैछिनमा परिवर्तन भएर महिमित शरीर
धारण गर्नेछन् भन्ने उदाहरण येशूज्यू स्वयम्ले
जैतून डाँडाबाट स्वर्ग उचालिनुहुँदा देखाइदिनुभयो ।
तर हाम्रो नागरिकता स्वर्गमा छ । त्यहाँबाट आउनुहुने मुक्तिदाता,
अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं ।
उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा
ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई आफ्नै महिमाको
शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ ।
फिलिप्पी ३:२०-२१
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति