बाइबलको अभिलेखले येशूज्यू, रातमा भेडाहरू चराउन सकिने
न्यानो मौसममा जन्मिनुभएको कुरालाई दर्शाउँछ ।
वर्तमान समयमा डिसेम्बर २५लाई येशूज्यूको जन्मदिन मनाउने
परम्पराचाहिँ रोमको सूर्य देवताको पर्वबाट उत्पत्ति भएको थियो ।
यो परम्परा प्रेरितहरूको युगपछि मण्डलीहरूमा भित्रिएको थियो ।
परमेश्वरको मण्डलीले आन साङ होङज्यू र माता परमेश्वरले दिनुभएको
बाइबलका शिक्षाहरूलाई पछ्याउँदै डिसेम्बर २५ क्रिसमसलाई
येशज्यूको जन्मदिनको रूपमा मनाउँदैन ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति