परमेश्वरको मण्डलीले परमेश्वरको आज्ञा रहेको शबाथ-दिन
र निस्तार-चाड जस्ता नयाँ करारका चाडहरू मान्दछ ।
धेरै मानिसहरूलाई बहकाउने झूटा अगमवक्ताहरूले ओठद्वारा
मात्र परमेश्वरको आदर गर्छन् । तिनीहरूले क्रूसको श्रद्धा,
आइतबारको सेवा, क्रिसमस जस्ता परमेश्वरको वचन विपरीत
रहेका मानिसका आज्ञाहरू पालन गर्छन् । तिनीहरूले
व्यर्थमा परमेश्वरको उपासना गरिरहेका छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति