मानव-जातिले स्वर्गमा जघन्य पाप गरेकाले तिनीहरू यस पृथ्वीमा धपाइए । तसर्थ तिनीहरूले यस पृथ्वीमा जतिसुकै धार्मिक जीवन बिताए तापनि तिनीहरूले स्वर्गमा गरेका पापहरूको क्षमा नपाउञ्जेल तिनीहरू स्वर्ग-राज्यमा प्रवेश गर्न सक्दैनन् । येशूज्यूले २,००० वर्षअघि पाप-क्षमाको प्रतिज्ञा भएको नयाँ करार निस्तार-चाड स्थापना गर्नुभयो । अनि हिजोआज यो प्रतिज्ञा पूरा भइरहेको मण्डली ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ मात्र हो ।
परमेश्वरले दानिएल अगमवक्ताद्वारा अगमवाणी गर्नुभए जसरी नै, शैतानले निकेयाको सम्मेलनमा नयाँ करार निस्तार-चाड हटायो, र मानव-जातिले पाप-क्षमा पाउन सक्ने बाटो पूर्णतया बन्द गऱ्यो । यसरी मानव-जातिको निम्ति नयाँ करार निस्तार-चाड पुनर्स्थापना गरिदिनुभएका व्यक्ति नै आन साङ होङज्यू हुनुहुन्छ ।
उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं, एफिसी १:७
चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाड़को भोज खाने प्रबन्ध हामी कहाँ गरौं ?”... “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” मत्ती २६:१७-२८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति