पुरानो करारको शरण-नगरको व्यवस्थाचाहिँ
अजानमा हत्या गर्नेहरूले अस्थायी रूपमा शरण लिने ठाउँ हो,
जुनचाहिँ मानव-जातिले स्वर्गमा गरेको पाप के हो भन्ने कुरा जानकारी दिने छाया हो ।
पुरानो करारको शरण-नगरको व्यवस्थामा प्रधान पूजाहारीको मृत्युद्वारा मात्र
पापीहरू आफ्नो गृहनगर फर्कन सक्ने गराउनुभएका परमेश्वरको इच्छामार्फत
स्वर्गका पापीहरूले पाप क्षमा पाउन सक्ने मार्ग के हो भन्ने जान्न सकिन्छ ।
मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको रूपमा यो पृथ्वीमा आउनुभएका येशूज्यूले
क्रूसको बलिदानद्वारा स्थापना गर्नुभएको नयाँ करार निस्तार-चाड र दशांशको नियमद्वारा
शरण-नगर पृथ्वीबाट स्वर्गीय गृहनगर फर्कन सक्ने महिमित मार्ग खुलेको छ ।
परमेश्वरको मण्डलीले नयाँ करार निस्तार-चाड र दशांशको नियम पालन गर्दै
परमेश्वरको इच्छालाई पछ्याइरहेको छ ।
उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो,र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो । मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो । हिब्रू ५:८-१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति