यस पृथ्वीको परिवारमा बुबा, आमा र छोरा-छोरीहरू भएजस्तै
स्वर्ग-राज्यमा पनि पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ,
अनि भविष्यमा परमेश्वरको उत्तराधिकार प्राप्त गर्ने छोरा-छोरीहरू छन् ।
शारीरिक बुबा-आमाले आफ्नो सन्तानको निम्ति बलिदान गर्नुभएजस्तै
स्वर्गीय पिता-माताले पनि क्रूसमा रगत बगाउनुहुँदै महान् बलिदान र प्रेमद्वारा
सन्तानहरूको पाप क्षमा गरिदिनुभई मुक्तिको प्रतिज्ञा गर्नुभएको छ ।
शारीरिक र आत्मिक दुवै बुबा-आमालाई आदर गर भन्नुभएका
आन साङ होङज्यूको वचनलाई खुशीसाथ पछ्याउने परमेश्वरको मण्डलीका सन्तहरू
स्वर्गीय पिता-माताको अनुग्रहप्रति सधैँ धन्यवादी हुँदै
विश्वासको बाटो हिँड्दछन् ।
यसबाहेक हामीलाई ताडना दिने हाम्रा शारीरिक बुबा थिए,
र हामीले तिनको आदर गऱ्यौं । के झन् बढी
हाम्रा आत्माका पिताको अधीनमा बसेर हामीले जीवन प्राप्त गर्दैनौं र ? हिब्रू १२:९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति