हामीले सांसारिक कुराहरू प्राप्त गर्नको लागि प्रार्थना गर्दा, 
परमेश्वरले हामीले सोचेभन्दा फरक तरिकाले उत्तर दिनुभयो भने
“परमेश्वरले मेरो प्रार्थनाको उत्तर दिनुभएन” भन्ने अवस्था हुन सक्छ, 
तर त्यसो होइन । ती सबै हाम्रो आत्माको हित हुने 
स्वर्गको आशिष् दिलाउने प्रेमको बाटो हो भनेर हामीले बुझ्नुपर्छ ।
सन् १९५१ जनवरी महिनाको जाडो याममा आफ्नो बच्चालाई 
बचाउन बलिदान गरेकी ती आमाको प्रेमचाहिँ 
हाम्रा आत्मिक पिता-माताले मानव-जातिको पाप मेटाइदिनुभएर 
अनन्त स्वर्ग दिनको निम्ति गर्नुभएको बलिदानलाई याद दिलाउने विषय हो ।
प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ ।
जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ ।
प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ ।
१ यूहन्ना ४:७-८
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९ 
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति