कुनै मानिसले “अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ ?” भनेर सोध्दा,
येशूज्यूले असल सामरीको दृष्टान्तद्वारा जवाफ दिनुभयो ।
परमेश्वरका आज्ञाहरू पालन गर्नु महत्त्वपूर्ण छ,
तर त्योभन्दा अझ महत्त्वपूर्ण कुरा नै प्रेम हो भनेर परमेश्वरले सिकाउनुभएको छ ।
हामीहरू बाटोमा डाँकूहरूको फेला परेर अधमरो पारिएको मानिसलाई देखेर
तर्किगएका पूजाहारी र लेवीजस्तो नभई दया देखाएर हेरचाह गरेको
सामरीजस्तै हुनुपर्छ भनेर उहाँले भन्नुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति