नयाँ करार येशूज्यूको मृत्युद्वारा स्थापना भएकोले त्यो उहाँको इच्छापत्र हो भन्न सकिन्छ ।
त्यसमा स्वर्ग-राज्यको अनन्त उत्तराधिकारको प्रतिज्ञा समावेश छ ।
त्यसैले त येशूज्यूले नयाँ करार निस्तार-चाड मान्ने ठूलो इच्छा गरेको थिएँ भन्नुभयो ।
पवित्र आत्माको युगमा, आन साङ होङज्यू र माता परमेश्वरले पनि निस्तार-चाडको
मूल्यबारे सिकाउनुभएकोले विश्वभरिका परमेश्वरको मण्डलीले
नयाँ करार निस्तार-चाड पवित्र रूपले मान्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति