मानव-जातिको इतिहासमा परमेश्वरका वचनहरूमध्ये
पूरा नभएको वचन नै छैन । तसर्थ विश्वासको जीवनमा
सबैभन्दा महत्त्वपूर्ण कुरा नै ‘विश्वास’ हो ।
प्रशिक्षकले सबै खेलाडीहरूलाई ओलम्पिकमा पदक जितेर
इनाम पाउने अवसर दिएझैँ, आन साङ होङज्यूले पनि
सबै जनालाई समान अवसर दिनुहुन्छ ।
उक्त आशिष्मा विश्वास गर्दै परमेश्वरको मण्डलीका सन्तहरू
ईमानदारितापूर्वक सुसमाचारको बाटोमा हिँड्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति