इस्राएलीहरूको ४० वर्षीय उजाड-स्थानको जीवनबाट शिक्षा लिएर
परमेश्वरको प्रतिज्ञालाई विश्वास गरी उहाँको वचन पालन गर्ने सन्तहरूले
परमेश्वरको जीवनको पुस्तकबाट नाउँ नमेटाइएर हरेक कुरामा आशिष् पाउनेछन् ।
इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा गराउनुभएका यहोवा परमेश्वर,
क्रूसमा अमूल्य रगत बगाउनुभएर मानव-जातिको पाप क्षमा गरिदिनुभएका येशूज्यू
र वर्तमान युगमा सत्यता पुनर्स्थापन गरिदिनुभएका आन साङ होङज्यू
एउटै र उही परमेश्वर हुनुहुन्छ ।
“आज मैले तिमीहरूलाई आदेश दिएबमोजिम तिमीहरूले होशियारीसाथ परमप्रभु आफ्ना परमेश्वरका सबै आज्ञाहरू मानेर उहाँको वचन पालन गऱ्यौ भने, उहाँले तिमीहरूलाई पृथ्वीका सबै जातिहरूमध्ये श्रेष्ठ तुल्याउनुहुनेछ ।” [व्यवस्था २८:१]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति