मण्डलीका सन्तहरूलाई कुनै चोट नपुऱ्याउनको निम्ति
हामीले बोल्नुअघि एक पटक अझ सोच्न आवश्यक छ ।
एक आत्मालाई प्रेम दिएर स्वर्गतर्फ डोऱ्याउने जीवन नै
परमेश्वरको इच्छाअनुसार जिउने जीवन हो ।
परमेश्वरको मण्डलीका सन्तहरू आन साङ होङज्यू
र माता परमेश्वरको शिक्षाअनुसार दाजुभाइ-दिदीबहिनीप्रतिको
भातृ प्रेम र दयाका साथ जीवन जिउन प्रयत्न गर्छन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति