परमेश्वरको आज्ञाअनुसार पवित्र रूपले आराधना गर्नु
आज्ञाकारिताको एक हिस्सा भएजस्तै नयाँ करारमा
‘आज्ञाकारिता’विना स्वर्ग-राज्यको सुसमाचार
कदापि पूरा हुन सक्दैन ।
येशूज्यूले “मेरो पिताको इच्छा पालन गर्ने मानिस मात्र
परमेश्वरको राज्यमा प्रवेश गर्नेछ,” तर अधर्म काम गर्दै
“प्रभु, प्रभु” भन्नेहरूचाहिँ उहाँबाट दूर गराइनेछन् भन्नुभयो ।
त्यसै गरी पवित्र आत्माको युगमा आन साङ होङज्यू
र माता परमेश्वरको इच्छाअनुसार गर्नेहरू मात्र
स्वर्ग प्रवेश गर्न सक्नेछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति