कुनै व्यक्ति संसारकै सबैभन्दा सुन्दर महिला
अथवा रूपवान् पुरुष लाग्ने क्षण ...
उनीहरूको सकारात्मक र सबल पक्ष मात्र देखिन्छ,
अनि उनीहरूले जे गरे पनि राम्रो लाग्छ ।
उनीहरू प्रेमले अन्धो हुन सक्छन् भन्ने गरिन्छ ।
मनोविज्ञानमा
यस्तो अवस्थालाई ‘पिङ्क लेन्स प्रभाव’ भनिन्छ ।
तर पिङ्क लेन्स प्रभाव बढीमा ३ वर्षसम्म मात्र रहन्छ ।
त्यस बेलादेखि बिस्तारै-बिस्तारै अर्को व्यक्तिको
कमजोर स्वरूप देखिन थाल्छ,
अनि सबल पक्ष भनेर सोचेका कुराहरू पनि
अब दुर्बल पक्ष जस्तो लाग्न थाल्छ ।
अर्को शब्दमा भन्नुपर्दा प्रेम सेलाउँछ ।
त्यसोभए के यो पिङ्क लेन्स भावनालाई
कहिल्यै नगुमाउने तरिका छैन होला ?
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति