बाइबलमा शरीरको सोचाइ परमेश्वरविरुद्धको शत्रुता हो,
त्यसले पाप गर्नतर्फ डोऱ्याउँछ, अनि परमेश्वरका आज्ञाहरू पालन नगर्नु भनेको
पाप गर्नु अर्थात् व्यवस्था भङ्ग गर्नु हो भनेर गवाही दिइएको छ ।
पाप गरेकाहरू स्वर्गको राज्यमा कदापि प्रवेश गर्न सक्दैनन् ।
जीवनको आत्माको व्यवस्था, निस्तार-चाडद्वारा
स्वर्ग-राज्यको प्रतिज्ञा र पाप क्षमा पाएकाहरूले
पापमा डोऱ्याउने शरीरको सोचाइलाई त्यागेर
सधैँ आत्मिक सोचाइ लिनुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति