असल माछाहरूलाई जम्मा गरेर
खराब माछाहरूलाई फालेको दृष्टान्तमा जस्तै,
स्वर्ग-राज्यचाहिँ जो कोही जान सक्ने ठाउँ होइन ।
दयालु, अरूलाई आफूभन्दा श्रेष्ठ ठान्ने
र परमेश्वरका वचनहरू पालन गर्नेहरू मात्र जान सक्ने ठाउँ हो ।
परमेश्वरका सन्तानहरूले असल भाँडो बन्नको लागि
यो शिक्षालाई याद गरेर व्यवहारमा लागू गर्नुपर्छ,
तब परमेश्वरको असल भाँडो भएर
स्वर्ग-राज्यको महिमा पाउने सन्तान बन्न सकिन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति