परमेश्वरले नयाँ करार(निस्तार-चाड)को मध्यस्थकर्ताको रूपमा स्वर्ग सुनिश्चित गरिदिनुभएर
मानव-जातिलाई अनिश्चित भविष्यबाट सुरक्षित र उज्ज्वल भविष्यतर्फ डोऱ्याउनुहुन्छ ।
बाइबलका अनुसार परमेश्वरले त्यो कुरा सुनिश्चित गरिदिनुभएको मण्डलीचाहिँ
परमेश्वरको मण्डली मात्र हो ।
हामीहरू पवित्र आत्माको युगमा जिइरहेकाले हाम्रो विश्वास र मनस्थितिलाई पुत्रको युगमा राख्नुहुँदैन ।
नयाँ करार निस्तार-चाडद्वारा पाप-क्षमा गरिदिनुभएका आन साङ होङज्यू र माता परमेश्वरलाई विश्वास गर्नु नै
वर्तमान युगमा स्वर्ग सुनिश्चित गर्ने बाटो हो भनेर बाइबलमा गवाही दिइएको छ ।
“जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु, ... म त्यसमा मेरा परमेश्वरको नाउँ लेख्नेछु, र मेरा परमेश्वरका सहरको नाउँ, अर्थात् यरूशलेम लेख्नेछु, जो मेरा परमेश्वरबाट स्वर्गदेखि तल आउँदछ । आफ्नै नयाँ नाउँ पनि म त्यसमा लेख्नेछु ।” [प्रकाश ३:१२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति