परमेश्वरले पहिलो मानिस आदम र हव्वालाई
“असल र खराबको ज्ञान दिने रूखको फल नखानू ।
खायौ भने मर्नेछौ” भन्नुभयो । तर आदम र हव्वाले
सर्पको छलमा परेर निषेधित फल खाए ।
परिणामस्वरूप तिनीहरू अदनको बगैँचाबाट निकालिए र मर्न पुगे ।
निस्तार-चाडमा, येशूज्यूले नयाँ करार घोषणा गर्नुभयो,
जसद्वारा हामीले उहाँको देह र रगत खाएर अनन्त जीवन पाउन सक्छौं ।
येशूज्यू स्वयम्ले उहाँ नै अदनको बगैँचाको
जीवनको फल हुनुहुन्छ भन्ने कुरा प्रकट गरिदिनुभयो ।
यति महत्त्वपूर्ण निस्तार-चाड ई.सं. ३२५मा रद्द भयो र
१,६०० वर्षसम्मको लामो समयसम्म निस्तार-चाड मनाइएन ।
तर वर्तमान समयमा निस्तार-चाड पुनर्स्थापना भएर
जीवनको फलतर्फको बाटो पुनः खोलिएको छ ।
अगमवाणीअनुसार दोस्रो आगमनका येशूज्यूको रूपमा आउनुभएका
आन साङ होङज्यूले लामो समयसम्म राखिएको
जीवनको फलतर्फको बाटो खोलिदिनुभयो ।
सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य ... लाउनुहुनेछ ... उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ ... त्यस दिन तिनीहरूले भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ ...” यशैया २५:६-९
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति