यो पृथ्वी परमेश्वरको वचनअनुसार सृष्टि गरिएकोले 
र वचनसँग अनुकूलित भएकोले परमेश्वरले 
मानव-जातिलाई उहाँको वचनमा केही थप्ने वा 
घटाउने काम नगर्नू भनेर अनुरोध गर्नुभएको छ ।
नोआ परमेश्वरको वचनमा आज्ञाकारी भएकाले सिद्ध 
कहलाइए, र बचाइए । त्यसै गरी परमेश्वरको वचनमा 
आज्ञाकारी हुँदै विश्वासको बाटोमा हिँडिरहेका 
परमेश्वरको मण्डलीका सन्तहरूले पवित्र आत्माको युगमा 
मुक्तिदाताको रूपमा आउनुभएका पवित्र आत्मा र दुलही अर्थात् 
आन साङ होङज्यू र माता परमेश्वरलाई विश्वास गर्छन् । 
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९ 
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति