२,००० वर्षअघि येशूज्यूमा विश्वास लिएका दुई अन्धा मानिसहरूका आँखा खोलिएजस्तै,
“तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्” भन्ने परमेश्वरको वचनमा विश्वास गऱ्यौं भने
सबै कुरा राम्ररी पूरा हुनेछ ।
हिजोआज परमेश्वरको मण्डलीका सन्तहरूले आन साङ होङज्यू र माता परमेश्वरको वचनलाई
विश्वास गर्दै, सुसमाचार प्रचार गरिरहेका छन् । परिणामस्वरूप, विश्वका सबै महादेशहरूमा परमेश्वरको मण्डली स्थापना भएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति