सुरुको मण्डलीका सन्तहरूले सतावटभित्र सुसमाचार सुनाउने कुरालाई
खुशी ठानेजस्तै मानव-जातिको पापलाई प्रायश्चित गरिदिनुभएका
ख्रीष्टको बलिदान र प्रेम महसुस गरेका मानिसहरू
विश्वासको जीवनमा आइपर्ने कष्टप्रति उल्टै धन्यवादी हुन्छन् ।
पापीहरूलाई मृत्युबाट छुटकारा गरिदिन आन साङ होङज्यू र स्वर्गीय माता फेरि आउनुभयो ।
सारा संसारले परमेश्वरको अनुग्रहलाई महसुस गरेर पूर्ण पश्चात्ता गर्न सकून् भनेर
परमेश्वरको मण्डलीका सन्तहरूले सारा हृदय र सारा समझले सुसमाचार प्रचार गर्दछन् ।
तर ख्रीष्टका कष्ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक । [१ पत्रुस ४:१३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति