जति कोसिस गरे पनि कुनै परिणाम नआउँदा जो पनि निरुत्साहित हुन्छन् नै ।
तर निरुत्साहित नहुनुहोस् ।
मोसो बाँसजस्तै, अवस्था सुस्त देखिए तापनि तपाईंले अगाडि ठूलो फड्को मार्नको निम्ति तयारी गरिरहनुभएको पनि हुन सक्छ ।
भिडियोमा आएको बाइबलको पदचाहिँ अय्यूब ८:७ हो ।
“तपाईंको सुरुको अवस्थाहरू निम्न देखिनेछन्, त्यसरी तपाईंको अन्त अति महान् हुनेछ ।” अय्यूब ८:७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति