नोआ र अब्राहाम जस्ता पिताको युगका अगमवक्ताहरूले
यहोवा परमेश्वरको नाउँमा प्रार्थना गरे,
प्रेरित पावल र पत्रुस जस्ता सुरुको मण्डलीका प्रेरितहरूले
येशूज्यूको नाउँमा प्रार्थना गरे,
अनि परमेश्वरको मण्डलीका सन्तहरूले यस पवित्र आत्माको युगमा
येशूज्यूको नयाँ नाउँ[ख्रीष्ट आन साङ होङज्यू]मा प्रार्थना गर्छन् ।
किनभने परमेश्वरले मुक्तिको प्रबन्धलाई पिताको युग, पुत्रको युग
र पवित्र आत्माको युग गरी तीन युगमा विभाजन गर्नुभएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति